नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ।  बुधबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से १०.७१ अंकले घटेर २०२५.३० अंकमा रोकिएको छ । आज विभिन्न कम्पनीका ८६ लाख ९६ हजार ९१८ कित्ता शेयर ६१ हजार ४२० पटक खरिद बिक्री हुँदा ३ अर्ब ४८ करोड ५६ लाख ६०  हजार ६४० दशमलव ३२ मा कारोबार भएका छन् । आजको कारोबारमा ट्रेडिङ क्षेत्रको १.४६ … Continue reading नेप्सेमा दोहोरो अंकको गिरावट